मुख्यमन्त्री कार्कीले भने- एमालेलाई सरकारमा स्वागत गर्न सदैव तयार छु, मन्त्री बन्न दौरा सुरुवाल सिलाउँदै गर्नु

काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमति र सकार्यको विकल्प नभएको भन्दै सबै राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले अहिलेको विषम परिस्थितिमा प्रदेश सभाको अस्तीत्व जोगाउने मुख्य चूनौती रहेको भन्दै सबै दलहरु मिल्नुको विकल्प नरहेको बताए । प्रदेश सभाको […]