सुदूरपश्चिम अपराजित रहँदै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । शुक्रबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गरेको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटमा अपराजित पुलिसले सुदूरपश्चिम प्रदेशलाई हरायो

१८ माघ, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहेको नेपाल पुलिस क्लबले लिगको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएको छ । लिग चरणमा शतप्रतिशत जित निकालेको पुलिसले सुदूर पश्चिमलाई ७८ रनको फराकिलो अन्तरले हरायो । सुदूर पश्चिमलाई जिताउन दीपेन्द्रसिंह ऐरी एक्लैले ७ विकेट लिए । मूलपानीमा जितका लागि १९९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३७.३ […]

नेपाललाई विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने

काठमाडौँ – यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच […]

अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन

काठमाडौं । लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्चिम प्रदेश अन्तिम खेलसम्म अपराजित रहँदै च्याम्पियन भएको हो । च्याम्पियन बन्ने क्रममा मिलन बोहराको उत्कृष्ट बलिङ रह्यो । लुम्बिनीले प्रश्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिम […]

अपराजित रहँदै सुदूरपश्चिम च्याम्पियन

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।...

यु–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम फाइनलमा

काठमाडौँ – बागमती प्रदेशमाथि ७ विकेटको जित निकालेको सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाइ वाइ यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ। मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भएको हो। बागमती प्रदेशले दिएको १ सय २५ रनको […]

अपराजित रहँदै सुदूरपश्चिम यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

काठमाडौं । बागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रतियोगितामा अपराजित रहेको छ । बागमतीले दिएको १२५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमका लागि कप्तान अनुराग शाहीले सर्वाधिक ३९ रनको योगदान गर्दै ४४ बलमा ६ चौका […]

अपराजित रहँदै सुदुरपश्चिम यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

१६ मंसिर, काठमाडौं । बागमती प्रदेशमाथि ७ विकेटको जीत निकाल्दै सुदुरपश्चिम प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम प्रतियोगितामा अपराजित रहेको छ । बागमतीले दिएको १२५ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमका लागि कप्तान अनुराग शाहीले सर्वाधिक ३९ रनको अविजित पारी खेले […]

एपीएफको अपराजित यात्रा कायमै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली एपीएफ क्लबले अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट […]

इन्दुको अलराउन्ड प्रदर्शनमा एपिएफ अपराजित रहँदै सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – इन्दु वर्माको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा अपराजित रहँदै समूह ए बाट सेमिफाइनलमा पुगेको छ । एपिएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै समूह विजेता बनेको हो । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको […]

ललितपुर मेयर्स कप महिला टी-२० : एपीएफ अपराजित

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप टी–२० क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ । एपीएफले आइतबार समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको हो ।