इन्दुको अलराउन्ड प्रदर्शनमा एपिएफ अपराजित रहँदै सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – इन्दु वर्माको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा अपराजित रहँदै समूह ए बाट सेमिफाइनलमा पुगेको छ । एपिएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै समूह विजेता बनेको हो । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको […]

सम्बन्धित सामग्री

इन्दुको अलराउन्ड प्रदर्शनमा एपिएफको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान इन्दु बर्माको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले पहिलो टि२० खेलमा बागमती प्रदेशलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको छ । योसँगै तीन खेलको सिरिजमा एपिएफले १-० को अग्रता लिएको छ । तल्लोमुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३५ […] The post इन्दुको अलराउन्ड प्रदर्शनमा एपिएफको विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

ललितपुर मेयर कपमा एपिएफको ह्याट्रिक

कप्तान सीता रानामगरको उत्कृष्ट प्रदर्शनमा एपिएफले फाइनलमा कोसीलाई ५४ रनले हरायो  कप्तान सीता रानामगरको लगातार उत्कृष्ट प्रदर्शनसँगै एपिएफ क्लबले ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ । त्रिवि...

एपिएफको विजयी सुरुआत

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सीताको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।...

एपिएफको विजयी सुरुआत

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सीताको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।...

सीता र सोनुको उत्कृष्ट प्रदर्शनमा एपिएफ १० विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीताराना मगर र तीव्र गतिकी बलर सोनु खड्काको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा मधेश प्रदेशलाई १० विकेटले हराएको छ। जितको लागि ५८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ७.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । एपिएफको जितमा कप्तान सीताराना मगर ३६ बलमा ९ […]

ऋतुको संयमित ब्याटिङमा एपिएफलाई प्रतिस्पर्धात्मक लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – सर्वाधिक अनुभवी खेलाडी ऋतु कनौजियाको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई ९३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनायो । सुदूरको लागि ऋतुले ४६ बलमा २ चौकासहित सर्वाधिक […]

नेरीको उत्कृष्ट प्रदर्शनमा एपिएफ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – अनुभवी अलराउन्डर नेरी थापाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफले मधेश प्रदेशलाई २७ रनले हराउँदै लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान पक्का गराएको हो । जितको लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा ७ […]

रुपन्देही सुपर लिग : अमरको अलराउन्ड प्रदर्शनमा तिलोत्तमाको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिग ए डिभिजन लिग क्रिकेट प्रतियोगितामा तिलोत्तमा क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबलाई ८१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ थालेको तिलोत्तमाले ४८.४ ओभरमा १ सय ९९ रनमा अल आउट भएको थियो । तिलोत्तमका लागि नेपाल एपिएफ क्लबका अलराउन्डर समेत रहेका अमरसिंह राउटेलाले ६२ बलमा […]

एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर किशोर महतो र अमर सिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १ […]