ललितपुर मेयर्स कप महिला टी-२० : एपीएफ अपराजित

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप टी–२० क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ । एपीएफले आइतबार समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको हो ।

सम्बन्धित सामग्री

एपिएफलाई उपाधि

कप्तान सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेको दिन बिहीबार एपिएफले कोसी प्रदेशमाथि ५४ रनको जित निकाल्दै ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।...

एपिएफलाई उपाधि

कप्तान सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेको दिन बिहीबार एपिएफले कोसी प्रदेशमाथि ५४ रनको जित निकाल्दै ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।...

मेयर्स कप महिला टी-२० : उपाधिका लागि एपिएफ र कोशीबीच प्रतिस्पर्धा हुने

काठमाडौं : राजधानीमा जारी ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रनले पराजित गरेसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लागेको हो।जितपछि कोशीले ४ खेलबाट ६ अंक बनायो। कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भन

ललितपुर मेयर्स कप : बाहिरियो ललितपुर

काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले ललितपुरलाई १ विकेटले पराजित गरेसँगै बाहिरिएको हो । ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले १९ दशमलब २ बलमा ९ विकेट गुमाएर पूरा गर्दा मधेसले रोमाञ्चक […]

मेयर्स कप महिला ट्वान्टी–२० क्रिकेटमा एपिएफ सुदूरपश्चिमकाे विजय सुरुवात

काठमाडाैं । विभागीय टोली एपिएफ क्लव र सुदूरपश्चिम प्रदेशले आजबाट शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल एपीएफ क्लवले मधेस प्रदेश र सुुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गरे । दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई ५१ रनले […]

अस्मिनाको कप्तानीमा ललितपुर मेयर्स ११ को टोली घोषणा

७ चैत,  काठमाडौं ।ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि अस्मिना कर्माचार्यको कप्तानीमा ललितपुर मेयर्स ११ को टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फास्ट बलर अस्मिना कर्माचार्यको कप्तानीमा सोमबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । गत माघमा भएको प्रधानमन्त्री कप महिला टी२० को सेमिफाइनल नपुगेका प्रदेशका खेलाडीहरु समावेश […]

ललितपुर मेयर्स कप महला टी-२० क्रिकेट चैत ९ देखि

५ चैत, काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेट प्रतियोगिता यही चैत ९ गतेबाट हुने भएको छ । ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्यानले शनिबार प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान […]

सुदूरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

१४ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश दोस्रो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि नेरी थापाले […]

ललितपुर मेयर्स कप महिला क्रिकेट फागुन १० गते देखि

६ फागुन, काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता यही फागुन १० गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यममा हुनेछ । क्यानले शुक्रबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रदेश १, एपीएफ, सुदूरपश्चिम, लुम्बिनी र ललितपुर मेयर ११ गरी ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । सिंगल […]

ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता चैतमा, ललितपुर महानगरले दियो २० लाख

नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।