कांग्रेस मतदान समय फेरि एक घण्टा थपियो

काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी निर्वाचनमा फेरि मतदान गर्ने समय थपिएको छ । यसअघि साढे १० बजे सम्म थपिएको मतदान अवधि फेरि एक घण्टा थप भएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै पौने १२ बजे सुरु भएको थियो । आज राती नै मत गणना सुरु हुने पनि बताइएको […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि एक घण्टा थपियो

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय एक घण्टा थपिएको छ । निर्धारित ९ बजेभित्र मतदान नसकिएपछि साढे एक घण्टा समय थपिएको हो । उक्त समयमा पनि मतदान नसकिएपछि पुनः एक घण्टा समय थप गरिएको हो । निर्वाचन समितिले राति साढे ११ बजेसम्म मतदानको समय तोकेको छ । यसअघि ५...

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि एक घण्टा थपियो

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय फेरि एक घण्टा थपिएको छ । निर्धारित साढे १० बजेभित्र मतदान नसकिएपछि एक घण्टा थपिएको हो । निर्वाचन समितिले राति साढे ११ बजेसम्म मतदानको समय तोकेको छ । यसअघि ५ बजेबाट थपेर ९ बजे पुर्‍याइएको थियो । त्यसपछि अहिले बढाएर फेरि साढे ११ बजे पुर्‍याइएको हो ।

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि डेढ घण्टा थपियो

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय साढे एक घण्टा थपिएको छ । निर्धारित ९ बजेभित्र मतदान नसकिएपछि साढे एक घण्टा थपिएको हो । निर्वाचन समितिले राति साढे १० बजेसम्म मतदानको समय तोकेको छ । यसअघि ५ बजेबाट थपेर ९ बजे पुर्‍याइएको थियो । यसैबीच सभापतिको मतदान अन्तिम चरणमा पुगेको छ ।

एमाले महाधिवेशन : मतदानको समय आधा घण्टा थपियो

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ । आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । सोमबार राति नै मतदान सुरु गर्ने भनिएपनि ढिला गरी मंगलबार बिहानबाट मात्र मतदान सुरु भएको हो । अध्यक्ष, उपा