थपिए ३९३ कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोभिड १९ परीक्षण गर्दा ३९३ जनामा संक्रमण देखिएको छ। यस्तै, ३९३ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९४ पुगेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ६०१ जनाको कोरोना संक्रमणका कारण…

सम्बन्धित सामग्री

कोरोना अपडेट : २०६ संक्रमित थपिँदा ३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २०६ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २८ सय ६९ जनामा गरिएको परीक्षणमा २०६ जना संक्रमित भेटिएका हुन्। आज ३९८ जना संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २८ सय ९१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६ जना संक्रमित भेन्टिलेटरमा‚ ४१ जना आइसियमा‚  १५६ जना संस्थागत आइसोलेशनमा र २७ सय ३५ जना संक्रमित

४४४ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

त्यस्तै ३०७ जना संक्रमणमुक्त पनि भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ हजार १९९ पुगेको छ।

थपिए ६३९ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौं, फागुन ४ । देशभर पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनामा कोरोना परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार १६०० जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ […]

थपिए ५ हजार ८७ कोरोना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन्। गएको २४ घण्टामा १३ हजार ४७४ पीसीआर र ७ हजार ८६ एन्टिजेन […]

सक्रिय संक्रमित फेरि ५ हजार नाघे, ३ जनाको मृत्यु

काठमाडौं : नेपालमा ३ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। ७ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५५ र १५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २ सय ६३ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ४ हजार ७ सय ५३ जना होम आइसोलेसनमा छन् भने २ सय ५२ जना संस्थागत आइसोलेसनमा छन्। ८९ जनाको आइसियु र २१ जनाको भेन्टिलेटरमा

२४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०१६ जनामा गरिएको नमूना परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।सो समयावधिमा २७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५५२२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा २०६५२२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए, ३ जनाको मृत्यु

यस्तै, देशभर हाल ७१ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

पछिल्लो २४ घण्टामा ९६ संक्रमित थपिए, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ९६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।