विराटनगर : कुरिलो खेती गरेर विराटनगरका एक युवक वार्षिक आठ लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।
विराटनगर-५ का विजय शर्मालाई पाँच वर्षअघि अर्काको रोजगारी गरेर पनि बिहान बेलुकाको छाक टार्न धौधौ पर्थ्यो तर अहिले उनी कुरिलो खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।
आफ्नो जग्गा पनि नभएका उनले अरूकै जमिन भाडामा लिए...