काठमाडौं : पूर्वमन्त्री अजय चौरसियालाई पनि कोरोना संक्रमण भएको छ। वीरगञ्जमा गरिएको परीक्षणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौरसियालाई कोरोना संक्रमण पुष्टि भएको हो।
पर्साको विन्दावासिनी माई गाउँपालिका-४ अमरपट्टी टोलका उनी २०५८ सालमा सहायक स्थानीय विकास मन्त्री भएका थिए।
बिहीबार बिहान आएको रिपोर्ट ...