पर्सा : बिहीबार बिहान वीरगन्जमा संक्रमण पुष्टि भएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया आइसोलेसनमा गएका छन्।
वीरगन्जमा थपिएका ४३ नयाँ संक्रमितमा चौरसियासमेत थिए। उनी केही दिनअघि मात्र काठमाडौंबाट वीरगन्ज आएका थिए। उनीसँगै अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ।कोरोना लक्षण ...