काठमाडौं । सुजुकी इन्डियाले जापानमा कार निर्यात सुरू गरेको छ । कम्पनीले भारतमा उत्पादन गरेको सुजुकी फ्रङ्क्स क्रसओभर एसयूभी जापान निर्यात थालेको हो । सुजुकीले फ्रङ्क्स एसयूभी भारतको गुजरात स्थित सुजुकी इन्डिया लिमिटेडको प्लान्टमा मात्रै उत्पादन गर्दै आएको छ । कम्पनीले पहिलो चरणमा १६ यूनिट फ्रङ्क्स मोडल जापान निर्यात गरेको हो । फ्रङ्कसले भारतमा धेरै […]
निजी क्षेत्रका डेरी उद्योगले घिउ जापान निर्यात गर्न थालेका छन् । कोशी प्रदेशमा रहेको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिले उत्पादन गरिरहेको घिउ जापान निर्यात गर्न सुरु गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनुभयो । दुग्धजन्य पदार्थको मौज्दात धेरै भएको र त्यसको बिक्रीका लागि भइरहेको प्रयासस्वरूप नेपालबाट जापानका लागि घिउ निर्यात भएको उहाँले बताउनुभयो । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले घिउ जापान निर्यात गर्न सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
नेपालमा उत्पादित चाउचाउ चीनसँगको तातोपानी नाका हुँदै जापान निर्यात भएको छ। मुलुकले ठूलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा चीन हुँदै चाउचाउ निर्यात सुरु भएको छ।
नेपालमा उत्पादित चाउचाउ चीनसँगको तातोपानी नाका हुँदै जापान निर्यात भएको छ। मुलुकले ठूलो व्यापार घाटा व्यहोरिरहेको अवस्थामा चीन हुँदै चाउचाउ निर्यात सुरु भएको छ।
काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो । यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरुको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताउनुभयो । …
काठमाडौँ – काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो । यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरुको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले […]
जुम्ला-विश्व बजारमा जुम्ली मार्सी र सिमीको माग बढेसँगै निर्यात पनि बढ्न थालेको छ । पहिलो पटक ६ लाख रुपैयाँ भन्दा बढीको जुम्लाको मार्सी चामल र सिमी जापान निर्यात भएको छ । जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले जुम्लाको ३ टन मार्सी र सिमी जापान निर्यात गरेका हुन् ।व्यावसायिकरुपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुराउने […]
हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात सुरु गरेको छ । कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर्माण गरेको अत्याधुनिक प्रविधिको वैकल्पिक नवीकरणीय ऊर्जा विद्युत्, सिएनजी ग्यास र हरियो हाइड्रोजन उत्पादन गर्ने मेसिन उपकरण आइतबारबाट जापान निर्यात सुरु गरेको हो ।