कंगना रनौत सीता बन्ने

एजेन्सी, ३० भदौ । बलिउडकी अभिनेत्री कंगना रनौत रामायणमा आधारित फिल्ममा सीताको भूमिका निभाउने भएकी छिन् । स्रोतका अनुसार फिल्म निर्माण पक्षले कंगनालाई यो भूमिकाको लागि प्रस्ताव गरेको हो । तर, कंगना र फिल्म निर्माताले यसको पुष्टि भने गरेका छैनन्। सीताको भूमिकामा पहिले करिना कपूर खानलाई प्रस्ताव गरीएको थियो। करिनाले पारिश्रमिक १२ करोड रुपैयाँ माग […]

सम्बन्धित सामग्री

सीता बन्दै कंगना

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन्। अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म 'सीताः द इनकार्नेशन' मा कंगना पक्का भएकी हुन्।यसअघि फिल्मको लागि करिना कपूर र आलिया भट्टको नाम चर्चामा आएको थियो। मंगलबार निर्माण टोलीले औपचारिक जानकारी दिएसँगै फिल्ममा केन्द्रीय पात्रको भूमिकामा कंगना देखिने पक्का भएको हो।ठूलो बजेटमा बन्न लागेको ऐतिहासिक फिल्मलाई हिन्दी, तामिल, तेलुगु,  मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शनमा ल्याउने बताइएको छ। फिल्ममा हिन्दु धर्ममा आदर्श नारीको रुपम

सीताको भूमिकामा कंगना, करिनाको चर्चा मात्रै!

अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छिन्। निर्देशक अलौकिक देशाइले फिल्म ‘सीता एक अवतार’को मुख्य भूमिकामा कंगना अनुबन्धित भएको बताए। ‘सीता एक अवतार’को मुख्य कंगना नै सीताको भूमिकामा देखिने निर्देशक देशाइ र कंगनाले फेसबुकमार्फत् जानकारी दिएका हुन्।  निर्देशक देसाइले सीताको सुटिङ आरम्भ भएको समेत उल्लेख गरेका छन्। 'ब्रम्हाण्डले ती…

सीताको भूमिकामा देखिँदै कंगना

बलिउड फिल्म सीता–एक अवतारमा कंगना रनौत नै पक्का भएकी छन्। निर्देशक अलौकिक देसाईले सामाजिक सञ्जालमार्फत् यो खबरको पुष्टि गरेका हुन्। यसअघि फिल्ममा सीताको भूमिका करिना कपूरले निर्वाह गर्ने खबरहरु सार्वजनिक भएका...