इलाम-२ मा प्रभु साहको समर्थन मुढालाई

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले वैशाख १५ मा इलाम-२ मा हुने निर्वाचनमा पहिचानवादीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ। मुढा चुनाव चिन्ह लिएर ठूला दललाई चुनौती बनेका लिम्बुलाई पार्टीको तर्फबाट समर्थन गर्ने निर्णय भएको प्रवक्ता चन्द्र भूषण साहले बताएका छन्। अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै […]

सम्बन्धित सामग्री

विश्वप्रकाशको ब्रिफिङ : ३० वर्षपछि इलाम–२ मा कांग्रेसलाई अवसर

यो पटक सुवास नेम्वाङ छैनन् र ३० वर्षपछि कांग्रेसले इलाम २ मा चुनाव जित्ने अनुकुल परिस्थिति रहेको महामन्त्री विश्वप्रकाश शर्माको विश्लेषण छ ।

इलाम–२ मा माओवादीले धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने

नेकपा (माओवादी केन्द्र) ले इलाम–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । नेता धिरेन्द्र शर्मा ‘रमण’लाई माओवादीले उम्मेदवार बनाउने भएको हो ।

इलाम २ मा रास्वपाबाट ६ आकांक्षी

इलाम २ मा १५ वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टीमा ६ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । इलाम २ मा उम्मेदवारी दिन दाबी प्रस्तुत गरेका ६...

इलाम–२ को उपचुनावलाई रास्वपाले बनायो प्रतिष्ठा

१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ । २४ चैतमा उम्मेदवारी दर्ताको समय दिइएको छ । रास्वपाले १७ गते उम्मेदवार घोषणा गर्दैछ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा […]

रास्वपाले चैत १७ मा इलाम-२ को उम्मेदवार सार्वजनिक गर्ने

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ । निर्वाचन आयोगले १५ बैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ । १६ गते पार्टीले निर्णय लिन्छ, अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका एक नेताले […]

राप्रपाले इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

इलाम–२ मा रास्वपाले प्राइमरी नगर्ने

२४ फागुन, काठमाडौं । १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार छान्ने भएको छ । प्राइमरी इलेक्सनका लागि आवश्यक पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवारको टुंगो लगाउने रास्वपाले जनाएको छ । कूल मतदाताको एक प्रतिशत पार्टीका सदस्य नभएकाले प्राइमरी हुन नसकेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । इलाम–२ […]

इलाम-२ को मतगणना स्थगित

काठमाडौं– निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो ।  अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र […]

अन्तिमतिर पुगेको इलाम २ को मतगणना स्थगित

इलाम २ को मत गणना राकिएको छ। प्रतिनिधिसभा सदस्यका लागि भएका निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ।  इलाम नगरपालिकाका– १ को मतगणना बाँकी...

इलाम २ मा अग्रता फराकिलो बनाउँदै सुवास नेम्वाङ

इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता फराकिलाे बनाउन थालेका छन् ।