इलाम–२ मा रास्वपाले प्राइमरी नगर्ने

२४ फागुन, काठमाडौं । १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार छान्ने भएको छ । प्राइमरी इलेक्सनका लागि आवश्यक पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवारको टुंगो लगाउने रास्वपाले जनाएको छ । कूल मतदाताको एक प्रतिशत पार्टीका सदस्य नभएकाले प्राइमरी हुन नसकेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । इलाम–२ […]

सम्बन्धित सामग्री

इलाम-२ मा रास्वपाको प्राइमरी इलेक्सन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उप निर्वाचनमा उम्मेदवार छान्नका लागि प्राइमरी इलेक्सन गर्ने भएको छ ।

‘इलाम–२ मा प्राइमरी इलेक्सनबाट कांग्रेसले उम्मेदवार छान्नुपर्छ’

१४ फागुन, काठमाडौं । इलाम–२ को उप निर्वाचनमा नेपाली कांग्रेसले प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्नुपर्ने आकांक्षी भेषराज आचार्यले बताएका छन् । क्रियाशील सदस्यबाट उम्मेदवार चयन गर्ने पार्टीले विधि बनाएर उम्मेदवार छनोट गर्न उनले नेतृत्वलाई सुझाव दिए ।प्राइमरी चुनाव भए आफू उम्मेदवार छनोट हुने दाबी गरेका आचार्यले अरुले टिकट प्राप्त गरे जित्नै नसक्ने अवस्था रहेको ठोकुवा गरे […]