राप्तीमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

रुपन्देही । राप्ती नदीमा पानीको सतह लगातार बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । शनिबार दिउँसो १ बजे नै पानीको सतह ७ मिटर पार गरेकाले बाढीको खतरा बढेको जनाइएको छ । जिल्लामा दुई दिनयता निरन्तर पानी परिरहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कुसुम जलमापन केन्द्रमा १ बजेर ५ मिनेट […]

सम्बन्धित सामग्री

चितवनको माडीमा अति वर्षा: सतर्क रहन प्रशासनको आग्रह

चितवनको माडीमा आज बिहान अत्याधिक वर्षा भएकाले रिऊ खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

नारायणीले चेतावनी तह पार गर्‍यो, सतर्क रहन प्रशासनको आग्रह

नारायणी नदीले चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मनाङमा हिमपात , पर्यटकलाई उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह

हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् ।मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ । मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ । माथिल्लो क्षेत्रको थोराङलापास,

राप्ती नदीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

अविरल वर्षाका कारण राप्ती नदीमा जलसतहले खतराको तह पार गरेपछि बाँके प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सप्तकोसीमा हाईअलर्ट जारी, तटीय क्षेत्रमा नजान प्रशासनको आग्रह

सप्तकोसी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय...

मर्स्याङ्दी नदीमा पानीकाे बहाव बढ्याे, सतर्कता अपनाउन प्रशासनको आग्रह

लमजुङ – मर्स्याङ्दी नदीमा पानीको बहाव बढेको छ । यस नदी किनारामा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाइ सुरक्षित ठाउँमा बस्न लमजुङ प्रशासनले अनुरोध गरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिका क्षेत्र भएर बग्ने मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दै गएकाले यस ठाउँका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र आसपासका शाखा नदीहरूमा समेत वर्षायाममा बाढी आउने र कमजोर तथा भिराला जमिनमा पहिरोको उच्च जोखिम हुने हुँदा स्थानीयवासीलाई सुरक्षित ठाउँमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला...