नारायणीले चेतावनी तह पार गर्‍यो, सतर्क रहन प्रशासनको आग्रह

नारायणी नदीले चेतावनीको तह पार गरेको छ । चेतावनीको तह पार गरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।