चितवनको माडीमा अति वर्षा: सतर्क रहन प्रशासनको आग्रह

चितवनको माडीमा आज बिहान अत्याधिक वर्षा भएकाले रिऊ खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।