एजेन्सी । चिनीको सेवनको विकल्पमा महको सेवन गर्ने गरिन्छ । अरु चीज जस्तै अत्यधिक महको सेवन पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मह मौरीहरुले फूलको रस चुसेर निर्माण गरेका हुन्छन् । यसले तौल घटाउन मद्दत गर्छ । यसले विभिन्न प्रकारका स्वास्थ्य लाभ गर्छ । यसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन र चियामा समेत प्रयोग गर्ने गरिन्छ । तर...