तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान रहनुहोस् - NepaliPatra

एजेन्सी । कागती पानी हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । कागती पानी तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विशेष फाइदाजनक हुन्छ । तर कागती पानीको उचित सेवन नगर्दा फाइदाको सट्टा हानि हुन सक्छ । तौल घटाउन खाली पेटमा कागती पानी पिउनेहरूलाई पेट र दाँतसँग सम्बन्धित समस्या हुन सक्छ। कागतीमा भिटामिन सी प्रचुर […]