१२ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेका ५१ वर्षीय छत्रबहादुर रोका क्षत्रीलाई प्रहरी पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७७ माघ २६ गतेको फैसलाले पाँचलाख जरिवाना तोकी फरार रहेका क्षत्रीलाई बुधबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाए । प्रहरीका अनुसार उनलाई बिहीबार जिल्ला अदालत […]