रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु :: Pahilopost.com

भरतपुरः चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार

सम्बन्धित सामग्री

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा ट्रकमा मोटरसाइकल टोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति मनहरी गाउँपालिका–७ ज्यामिरे सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

हुस्सुले बाटो नदेखिँदा ट्रकमा मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु

सिराहाको धनगढीमाई नगरपालिका– ५ गोठस्थित सडकमा सोमबार बिहान कोइला बोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निक इन्स्टिच्युटका प्रिन्सिपलसमेत रहेका बाली विशेषज्ञ करिब ६५ वर्षीय...

चितवनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ३२ वर्षीय सरोज माझी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । काठमाडौँबाट […]

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

काठमाडौं, भदौ ३ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान ३ बजे आसपास भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका चितवन अनुसार काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा साही दिशातर्फ गइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल […]

चितवनको कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किँदा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका-६ का २५ वर्षीय सरोज रोकाया […]

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। ना.२ख ८६२४ नम्बरको ट्रकमा लु८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै विदेह नगरपालिका–६ का…

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्कियो, तीन जनाको मृत्यु

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यू भएको छ । मंगलबार क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित सिन्धुली टोलमा ट्रकमा मोटरसाइकल ठोक्किँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी १९ वर्षिय सुमित टिण्डेवालसहित तीन जना रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।सडक छेउमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।  प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले उनीहरुको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पता

कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभुमी नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री […]

कोटेश्वरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौंको कोटेश्वरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।