ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

काठमाडौं, भदौ ३ । चितवनको इच्छाकामना–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान ३ बजे आसपास भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका चितवन अनुसार काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा साही दिशातर्फ गइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल […]

सम्बन्धित सामग्री

कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् । दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंकै वसन्तपुरका ३१ वर्षीय सुनोजमान डंगोल र पछाडि सवार ललितपुरको बाडेगाउँका २२ वर्षीय अभिषेक मर्हजन गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।...

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

देउखुरी : दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका-८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्बररको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका-७ निवासी २७ वर्षीय अनिल चौधरीको मंगलवार मृत्यु भएको इलाका प्रहरी कार्यालय