धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं : धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। ना.२ख ८६२४ नम्बरको ट्रकमा लु८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै विदेह नगरपालिका–६ का…

सम्बन्धित सामग्री

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा धनुषामा ३ जनाको मृत्यु

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रोकिएको ट्रकमा पछाडिबाट मोटरसाइकल ठोक्किादा ३ जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा मंगलबार बिहान करिब ३ बजे ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।