काठमाडौं । महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले स्कर्पियो एन, स्कर्पियो क्लासिक र एक्सयूभी ४०० इलेक्ट्री नेपाल ल्याउने भएको छ । कम्पनीले ईभी र पेट्रोलियम पदार्थबाट चल्ने दुबैलाई उच्च प्राथमिकतामा राखेर बजार बिस्तारको योजना बनाएको हो । महिन्द्राले पछिल्ला ५ महिनामा दुई नयाँ मोडल नेपालमा बिक्री सुरु गरिसकेको छ । कम्पनीले आफ्नो सबैभन्दा प्रिमियम मोडल […]