काठमाडौं । भारतीय बजारमा एसयूभी निर्माणमा अलग पहिचान बनाएको अग्रणी कम्पनी महिन्द्राले उत्पादन गरेको पहिलो सब फोर मिटर एसयूभी ‘एक्सयूभी-३००’ टर्बोस्पोर्ट सिरिज नेपाल आउन सक्ने भएको छ । महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट प्रालिले केही समयपछि यसलाई बजारमा ल्याउने तयारी गरेको हो । महिन्द्राले एक्सयूभी ३०० मा १.२ लिटरको एमस्टालियन टीजीडीआई इन्जिन दिएको छ । […]