यादवमाथिकाे आक्रमणबारे छानविन गर्न प्रमुख सचेतक लेखकको माग

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानविन गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा बोल्दै लेखकले भन्नुभयो, “ज्यान मार्ने गरी आक्रमण गरिएको छ, घटना सामान्य छैन, गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु आगामी प्रतिनिधिसभाको वैठकमा …

सम्बन्धित सामग्री

सदनका उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “संसद् प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ । संसद् बलियो हुनुपर्छ । मूल विषय भनेको संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ ।” उहाँले संसद्को मूल काम कानुन निर्माणका साथै सरकार …

सीमाको भूमि जोगाउन पहल गर्छु : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताउनुभएको छ । बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार त्यहाँ पुग्नुभएका पूर्वमन्त्री लेखकले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताउनुभयो । महाकाली …

पाँच वर्षभित्र त्रिदेशीय नाका बन्छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको प्रस्तावित दोधारा चादँनीको सुक्खा बन्दरगाहलाई महाकाली करिडोरमार्फत चीनसित जोडेर त्रिदेशीय नाका बनाइने बताउनुभएको छ । नेपाली कांग्रेस दोधारा चादँनीको प्रथम नगर सम्मेलन उद्घाटन समारोहमा शुक्रबार उहाँले सुक्खा बन्दरगाहलाई आगामी पाँच वर्षभित्र नेपाल–भारत र चीनको नाका रुपमा विकास गरिने बताउनुभयो । “आगामी पाँच वर्षभित्र यो काम गरेरै छाडिन्छ”, नेता …

डेढ वर्षभित्रै महाकाली करिडोरको ट्र्याक खुल्छ : प्रमुख सचेतक लेखक

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताएका छन्। करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन गर्दै प्रमुख सचेतक लेखकले विगतमा सरकारले निर्णय नगर्दा करिडोरअन्तर्गत रुख कटान आदेश र अन्य प्रक्रियागत कारणले ढिलाइ भएको बताए। “अहिलेको सरकारले करिडोरअन्तर्गत पर्ने कञ्चनपुरदेखि दार्चुलासम्मको […]

टिआरसीमा कांग्रेस सांसदकै संशोधन

प्रमुख सचेतक लेखक भन्छन्– केही विषय संशोधन गर्नुपर्नेछ सत्तारूढ कांग्रेसले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा संशोधन हालेको छ । विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता कांग्रेसबाट महामन्त्री...

सरकारको साझा न्युनतम कार्यक्रमले भोलिसम्ममा अन्तिम रुप पाउँछः प्रमुख सचेतक लेखक

काठमाडौं, १५ चैत। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्। बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए। ‘भोलि सम्ममा साझा न्युनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ,’ उनले भने।

राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : प्रमुख सचेतक लेखक

काठमाण्डाै – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐन, कानुनको संशोधन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा प्रमुख सचेतक लेखकले संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको चुनावसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाष रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने बताउनुभयो । संविधान र ऐनको भावनमा एकरूपता ल्याउन आफूहरू लाग्ने उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘राष्ट्रपति, उपराष्ट्रपतिको चुन...