१३ पुस, काठमाडौं । दुई वर्षअघि नाकाबन्दीमा इन्धन नपाएर आक्रान्त नागरिकलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले घर-घरमा पाइपबाट ग्यास पुर्याउने बताउँदा निकै आलोचना भयो । अब तिनै ओली पुनः सत्तारोहणका लागि तयारी गर्दै गर्दा घर-घरमा ग्यास पाइप लैजान कति सम्भव भन्ने परीक्षण हुने भएको छ ।
यो परीक्षणलगत्तै घर-घरमा ग्यास भने पुग्ने …