काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भू-भाग मिच्ने कार्य रोक्न भारतलाई चेतावनी दिएको छ । दार्चुलाको खलंगा पारी बाङ्गाबगड र वीरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले सिमाना भन्दा आठ देखि १० मिटर नेपाली भू-भागलाई मिचेर तटबन्द गर्न थालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपाले यस्तो चेतावनी दिएको हो । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा […]