काठमाडौं, १४ बैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित भएका सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाले नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । पार्र्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै आज बसेको बैठकले दुई शीर्ष नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको थियो । बैठकपछि विप्लवले एक विज्ञप्ती जारी गर्दै बाध्य भएर उनीहरुलाई […]