रविले मागे सिईओः विदेशमा भएकालाई प्राथमिकता

काठमाडौं, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेका छन् । आज (मंगलबार) रास्वपाले एक विज्ञप्तिमार्फत विदेशमा रहेर व्यवस्थापनमा दख्खल राख्ने र स्वदेश पर्कन चाहनेका लागि आवेदन दिन आग्रह गरेको हो । रास्वपाको ‘विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउने […]

सम्बन्धित सामग्री

प्रवासीको दशैं : ज्यान विदेशमा, मन स्वदेशमा

१६ वर्षदेखि लण्डनको डार्डफोडमा बस्दै आएका इलामको देउमाई नगरपालिका पानिटारका गजेन कटुवाललाई हरेक चाडपर्वले नेपालको याद दिलाइदिन्छ । दैनिक १० घण्टा काम गरेर पनि उनी नेपाली चाडपर्वका लागि समय छुट्याउँछन् । दशैंमा नेपालबाट बुबाआमा ल्याउने साथीभाइ कहाँ गएर टिका लगाउने गरेको उनी सुनाउँछन् । विदेशी भूमिमा कामलाई विशेष प्राथमिकता दिइन्छ । शनिबार र आइतबार मात्र […]

‘कृषिलाई प्राथमिकता दिएमात्र धानमा आत्मनिर्भर बन्न सकिन्छ’

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छिन् ।सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताइन् । उनले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्नेमा जोड दिइन् […]

बागलुङका पालिकाको प्राथमिकता : स्थानीय उत्पादनका ब्राण्डसहितको बजारीकरण

बागलुङको गलकोट नगरपालिकाले ढकायोको साँग, बाँको र मुलाको सिन्किको बजारीकरण गर्ने भएको छ । गलकोटको घुम्टेलेक, रमुवा, पाण्डवखानी लगाएको उच्च भागमा पाइने ढकायो साँग, बाँको र मुलाको सिन्किलाई ब्राण्ड बनाएर बजारीकरण गर्ने नीति ल्याएको छ । नगरपालिकाले ढकायो, बाँको र सिन्किलाई नगरकै पहिचानका रुपमा विकास गरी बजारीकरण गर्ने जनाएको छ । नगरप्रमुख भरत शर्मा गैरेले गलकोटले कोसेलीको रुपमा आगन्तुक पाहुना र पर्यटकलाई सिन्की दिने, विदेशमा भएका आफन्तलाई कोसेली पठाउने गरी बजारीकरणको योजनासहित बजेट तथा कार्यक्रममा स

खोप उत्पादन गर्न नेपालमै भ्याक्सिन ल्याब, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार

काठमाडौँ । सरकार सञ्चालनका लागि सत्ता गठबन्धन आबद्ध पाँच दलले बनाएको कार्यदलले सरकारको प्राथमिकता निर्धारण गर्दै  न्यूनतम साझा कार्यक्रमको खाका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।  कार्यदलले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको योजना, कार्यक्रम र प्राथमिकता समेटिएको न्यूनतम साझा कार्यक्रमको नौ पेजको खाका बुझाएको हो ।

चैतसम्म सबै नेपालीलाई नि:शुल्क खोप, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार

काठमाडौं। सत्तारुढ गठबन्धनले सरकारका प्राथमिकता र कार्यक्रमहरु तयार पारेको छ। गठबन्धनले गठन गरेको कार्यदलले आज शुक्रबार कार्यदलको प्रतिवेदन प्रधानमन्त्री शेरवहादुर

रोजगारी सिर्जना मुख्य प्राथमिकता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तय गरिएको जनाएको छ ।कोभिड–१९ का कारण स्वदेश तथा विदेशमा रोजगारीका क्षेत्रमा संकुचन आएर बेरोजगारी समस्या बढेपछि बजेट तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकतामा राखिएको हो । यद्यपि चालू वर्षको भन्दा आगामी वर्षका लागि बजेटको सिलिङ भने घटेको छ ।श्रम मन्त्रालयका […]

विदेशमा रोजगारी पनि दिन्छन् नेपाली

विदेश पस्ने व्यक्तिप्रतिको आमधारणा हो– रोजगारीको खोजी । स्वदेशमा अवसर पाइएन भन्दै अहिलेसम्म जति युवायुवती विदेश पसे, तीमध्ये अधिकांशको प्राथमिकता रोजगारी नै पर्ने गरेकाले आमबुझाइ त्यस्तै रहँदै आएको पाइन्छ ।