काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले पपुवा न्युगिनी (पीएनजी) पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७औँ ओभरको आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल १७ ओभरको अन्तिम बलमा ६ रन बनाएर आउट भए । उनी...