थापालाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडाैं।प्रहरी नायब महानिरीक्षक(डीआइजी)सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयमा बसेको वढुवा समितिको बैठकले डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा कार्यरत छन्। योसँगै भावी आइजीपीका लागि थापा र विश्वराज पोखरेलबीच प्रतिस्पर्था हुने भएको छ।यसअघि पोखरेललाई आइजीपीका एक्लो दाबेदारका रूपमा अघि बढाइएपछि त्यसको आलोचना भएको थियो।

सम्बन्धित सामग्री

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौं : नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ।

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् ।  प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ । सिफारिस सूची !

मध्यरातमा डीआईजीको बढुवा सिफारिस

काठमाडौं । बुधबार राति नायब महानिरिक्षक-डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा समितीले १५ महिना जुनियर ४ जना एसएसपीहरुलाई सिफारिस गरेको छ। हिजो अबेर बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर हुनुहुन्छ । दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहनुभएको छ […] The post मध्यरातमा डीआईजीको बढुवा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

१७ एसएसपी डिआइजी बढुवा सिफारिस

काठमाडौँ । १७ एसएसपी प्रहरी नायव महानिरीक्षक(डिआइजी) मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधवार १७ जनाको नाम सिफारिस गरेको हो । निकै लामो रस्साकस्सी पछि बढुवा सिफारिस गरिएको छ ।  सूचीको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर आएका छन् भने दोस्रो नम्बरमा टेक प्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन् […]

१४ कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ कर्मचारीको बढुवा सिफारिस गरेको छ । नेपाल प्रशासन सेवा अन्तर्गत लेखा समूह, रा.प. द्वितीय श्रेणीमा कर्मचारीहरूलाई बढुवा सिफारिस गरिएको हो ।  यस्तै राजश्व समूह, रा.प. द्वितीय श्रेणीमा पनि कर्मचारीको बढुवा सिफारिस भएको छ । सूचना

३० कर्मचारीको बढुवा सिफारिस [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना कर्मचारीको बढुवा सिफारिस गरेको छ । मन्त्रालयले सामान्य प्रशासन समूह, रा.प्र द्वितीय श्रेणीमा कर्मचारीलाई बढुवा सिफारिस गरेको हो । सूचना सहित

१३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूलाई प्रहरी नायव उपरीक्षक पद (डीएसपी)मा बढुवा सिफारिस भएको छ । शनिवार प्रहरी प्रधान कार्यालयले उनीहरूको बढुवा सिफारिस गरेका हुन् ।

अर्याल र ओली सहसचिव बढुवा सिफारिस

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो । यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सम्बन्धित […]

सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । यसअघि मन्त्रिपरिषदले एउटा एआइजीको पद थप गर्ने निर्णय गरेको थियो । सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । बढुवा सिफारिस भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वर

१६ डीएसपी एसपीमा बढुवा सिफारिस [नामावलीसहित]

नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरेको हो । सिफारिसअनुसार एक नम्बरमा भुवनेश्वर तिवारी बढुवा सिफारिस भएका छन् भने दुई नम्बरमा ऋषिराम कँडेल सिफारिस भएका छन् । यस्तै सुरेश काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदम बहादुर बिष्ट, सुवास चन्द्र बोहरा, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्र बहादुर शाही र राजेन्द्र बाबु रेग्मी बढुवा सि...