माधव नेपालले भने : कुनै एक व्यक्तिको तानाशाह हामीलाई स्वीकार्य छैन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपालको आन्तरिक मामिलाका फैसला नेपालले नै गरे राष्ट्रियता बलियो हुने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा भइरहेको नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले नयाँ नेपाल निर्माण गर्ने मान्यता के हो? वृहत छलफलको आवश्यकता भएको बताए।…

सम्बन्धित सामग्री

माधव नेपालले भने : जम्मै आफूले लिने, उब्रेको हामीलाई दिने !

१५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा धेरै सिट आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने, ‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलई स्वीकार्य हुँदैन ।’ दुबै पक्षलाई फाइदा […]