भैंसी चराउन जाँदा राप्तीमा फसेका ४ जनाको सकुशल उद्वार

बुटबल, २ असार । राप्ती नदी किनारमा भैंसी चराउन गएका ४ जनालाई सकुशल उद्वार गरेको प्रहरीले जनाएको छ । राप्ती नदीमा आएको बाढीका कारण अलपत्र परेका भैंसी चराउन गएका ४ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको हो । लमही नगरपालिनका–७ हस्नापुरका मन्साराम चौधरी, सावित्रा, राधे यादव, गणेश यादवलाई […]

सम्बन्धित सामग्री

बाढीले नारायणी नदीमा फसेका ६० जनाको सकुशल उद्वार

झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति पौने ११ बजे सकुशल उद्वार गरिएको छ ।

बाढीले नारायणी नदीमा फसेका ६० जनाको सकुशल उद्वार

झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति पौने ११ बजे सकुशल उद्वार गरिएको छ ।

बाढिमा फसेका चार जनाको सकुशल उद्वार

कास्की जिल्लाको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको हिजो राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।...

रुखमा अडकिएका दुईको सकुशल उद्वार

काठमाडौँ,२४ असोज । बाँकेको खजुरा गाउँपालिका–२, सितापुरस्थित किरण नाला तर्ने क्रममा खोलाले बगाएर रुखमा अड्किएका खजुरा–२, के गाउँका ३२ वर्षीय तेजबहादुर रोकाय र बर्दियाको बारबर्दिया नगरपालिका ६ का २७ वर्षीय जनक चौधरीलाई प्रहरीको उद्धार टोलीले उद्धार गर्दै । तस्बिर : राकेशकुमार मिश्र/रासस

बाढीले बगाएका एक जनाको सकुशल उद्वार

कर्णाली नदीको बाढीमा बगेका एक जनाको सकुशल उद्वार गरिएको छ । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका–११ स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गङ्गाप्रसाद जैशीको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । सुर्खेतको कुइनेबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार रहनुभएका जैसीलाई आज बिहान झण्डै चार किमी टाढा बाढीले बगाएको थियो । प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले बाढीले बगाएका सामान व्यवस्थापन गर्ने क्रममा उनलाई बगाएको बताए ।

गण्डक नहरको बहावले बगाउँदै गरेका तीन जनाको सकुशल उद्वार

पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने ४८ वर्षिय अजित अन्सारी, २५ वर्षिय शैलेश गुप्ता र २३ वर्षिय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्वार गरिएको हो ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको

नुहाउने क्रममा नदिले बगाएका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोकेबजारस्थित मोहना नदिले बगाएको एक जनालाई सशस्त्र प्रहरीले असार ९ गते सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १६ वर्षिय पिरु बि.क. नुहाउने क्रममा उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । सशस्त्र प्रहरीले उद्वार पश्चात निज बि.क.लाई आफन्तको जिम्मा लगाई पठाएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ९ जुरेस्थित अरनिको राजमार्गमा आएको लेदो माटोसहितको पहिरोले पुरिएको दुई व...

होटलको छतमा फसेका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्वार

काठमाडौं, असार २। मेलम्चीको होटल रोजको छतमा फसेका दुईजना युवाको सकुशल उद्वार गरिएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरले फसेका दुई जनाको उद्वार गरेको हो । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका थिए । बाढीले उक्त होटलको छतमात्र देखिन थालेको थियो । साथै, बाढीले होटलको […]

सडकमै पल्टियो यात्रुवाहक बस [तस्वीर]

पृथ्वीराजमार्गको डुमे्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा बुधबार दुर्घटना भएको ग १ ख ८९३७ नम्बरको बस । निषेधाज्ञामा बेला बेँसीशहरतर्फ आउँदै गरेको यस बसमा सवार पाँच जनासहित चालक को सकुशल उद्वार गरिएको छ । तस्वीर : रासस

गाउँ पसेको घोरलको सकुशल उद्वार

जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको छिना गाउँभित्र भेटिएको घोरलको सकुशल उद्वार गरिएको छ । छिना गाउँका नरसिंह थापाको घर नजिकैको गेटमा लुकेर बसेको घोरलको सकुशल उद्वार भएको हो।