सडकमै पल्टियो यात्रुवाहक बस [तस्वीर]

पृथ्वीराजमार्गको डुमे्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा बुधबार दुर्घटना भएको ग १ ख ८९३७ नम्बरको बस । निषेधाज्ञामा बेला बेँसीशहरतर्फ आउँदै गरेको यस बसमा सवार पाँच जनासहित चालक को सकुशल उद्वार गरिएको छ । तस्वीर : रासस  

सम्बन्धित सामग्री

धादिङको गल्छीमा राजस्थान जाँदै गरेको बस दुर्घटना, ३० जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको एआर ०६ ई ७०३१ नम्बरको भारतीय यात्रुवाहक बस सडकमै पल्टिएको हो ।

चालक निदाएपछि सडकमै पल्टियो बस, २० जना घाइते

जनकपुरधाम : धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने १५ जना सामान्य घाइते छन्।सोमबार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्रबजारको गोलघरनजिक काठमाडौंबाट काँकड्भिट्टाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्रि बस सोमबार  बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए।दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई

सडकमै बस पल्टिँदा ११ जना घाइते

गलकोट नगरपालिका–१ को चौराहमा यात्रुवाहक बस पल्टँदा ११ जना घाइते भएका छन् ।

काठमाण्डौको भद्रकालीमा बस पल्टिँदा दुई जना घाइते

काठमाण्डौ - काठमाण्डौको भद्रकालीमा बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको एक यात्रुवाहक बस भद्रकालीको आकासे पुल नजिकै सडकमै पल्टिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार बसमा तीन जना मात्रै थिए । दुर्घटनामा चालकसहित एक बच्चा घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बसमा रहेका अर्का एक व्यक्ति...