काठमाडौं : संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेपाली राजनीतिमा पुन: तातेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दाबाट सशंकित र सजग बनेको छ।
कांग्रेस नेता बालकृष्ण खाँडले मुलुकले शासकीय स्वरूपको मार्ग तय गरिसकेको अवस्थामा पुन: ल्याइएको यस मुद्दाको संसदमा डटेर सामना गर्ने बताएका छन्। त्यस्तै यु...