प्रदेश ७ : आर्थिक कार्यविधिलाई संसद्मा पेस गर्न स्वीकृति - Naya Patrika
प्रदेश ७ को मन्त्रिपरिषद् बैठक प्रदेश ७ को आर्थिक कार्यविधि विधेयक संसद्मा पेस हुने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको विधेयकलाई संसद्मा पेस...पूरा पढ्नुहोस् »
धनगढी : सात महिनापछि प्रदेश ७ ले स्थायी राजधानी र नाम पाएको छ। शुक्रबारको प्रदेशसभा बैठकको दुई तिहाइ बहुमतले प्रदेश ७ को नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरीस्थित तेघरी क्षेत्र राख्ने विषय स्वीकृत गरेको हो। हालसम्म कैलालीको धनगढी अस्थायी राजधाीको रूपमा रहेको थियो भने यसले प्रदेश ७ का रूपमा परिचय पाएको ...
२० जेठ, कैलाली । प्रदेश ७ मा २५ अर्बको बजेट ल्याउने तयारी गरिएको छ ।
केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए ।
केन्द्र सरकारले प्रदेश ७ का लागि १४ अर्ब २५ करोड बजेट विनियोजन गरेको …
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा प्रदेश ७ र एपीएफ क्लबले जित हात पारेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिक
३० वैशाख, काठमाडौँ । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश ७ मा छ ।
वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ ।
सबैभन्दा थोरै प्रदेश २ मा नौ लाख ५८ हजार ९७० …
कैलाली : प्रदेश ७ मा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकमको सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जानकारी दिएको छ।
बाँकेको कोहलपुरबाट ४ किलोमिटिर पश्चिममा अपटिक्ल फाइबर काटिएपछि प्रदेश ७ मा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालयले जानकारी दिएको छ। अप्टिकलमा स...