बुटवल – लुम्बिनी प्रदेशले बुधबार नयाँ मुख्यमन्त्री पाउँदैछ। प्रदेशको मुख्यमन्त्रीको दावी पेश गर्नका लागि ७ दलको समर्थनसहित नेकपा एमाले ससदीय दलका नेता लीला गिरी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीको दावी पेश गर्नेछ। गिरीकाे समर्थनमा एमाले २९, माओवादी ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत पार्टी ३ र जसपा […]
धनगढी : सात महिनापछि प्रदेश ७ ले स्थायी राजधानी र नाम पाएको छ। शुक्रबारको प्रदेशसभा बैठकको दुई तिहाइ बहुमतले प्रदेश ७ को नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरीस्थित तेघरी क्षेत्र राख्ने विषय स्वीकृत गरेको हो। हालसम्म कैलालीको धनगढी अस्थायी राजधाीको रूपमा रहेको थियो भने यसले प्रदेश ७ का रूपमा परिचय पाएको ...
धनगढी : प्रदेश-७ मा हाल अस्थायी रूपमा धनगढीबाट राजधानीको कामकाज भइरहेको छ। प्रदेश सरकार र प्रदेशसभा संचालनको करिब ६ महिनापछि औपचारिक रूपले राजधानीको प्रसंग प्रदेशसभामा प्रवेश गरेको छ।
प्रदेश ७ को नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष सुझाव समितिले निर्धारित समयमा नाम र स्थायी राजधानीबारे कुनै निर्णय गर्न सकेन।...
२० जेठ, कैलाली । प्रदेश ७ मा २५ अर्बको बजेट ल्याउने तयारी गरिएको छ ।
केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए ।
केन्द्र सरकारले प्रदेश ७ का लागि १४ अर्ब २५ करोड बजेट विनियोजन गरेको …
३० वैशाख, काठमाडौँ । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश ७ मा छ ।
वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ ।
सबैभन्दा थोरै प्रदेश २ मा नौ लाख ५८ हजार ९७० …