धनगढी : सात महिनापछि प्रदेश ७ ले स्थायी राजधानी र नाम पाएको छ। शुक्रबारको प्रदेशसभा बैठकको दुई तिहाइ बहुमतले प्रदेश ७ को नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरीस्थित तेघरी क्षेत्र राख्ने विषय स्वीकृत गरेको हो। हालसम्म कैलालीको धनगढी अस्थायी राजधाीको रूपमा रहेको थियो भने यसले प्रदेश ७ का रूपमा परिचय पाएको ...