काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू देशलाई खतराबाट जोगाउन लागि परेको बताएका छन्। नागरिक समाजसँग विपक्षी गठबन्धनले बानेश्वरमा आयोजना गरेको अन्तर्क्रियामा नेपालले ओली प्रवृत्तिका विरुद्ध लडिरहेको बताए।
उनले कुनै पनि संविधान निर्माणमा सजिलो नभएको टिप्पणी गरे। अहिले संविधान र गणतन्त्र नै खतरामा परेकाले आफू संघर्षमा जानु…