धरानमा मनाइयो कवि शिरोमणिको जन्मजयन्ती

काठमाडौं, १५ पुस । कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ । कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालको अतुलनीय योगदान रहेको उल्लेख गर्दै […]

सम्बन्धित सामग्री

कवि चन्द्र गुरुङलाई गौरी तमू लेखनवृत्ति पुरस्कार प्रदान

कवि चन्द्र गुरुङलाई गुरुङ साहित्य मञ्च नेपालमा स्थापित ‘गौरी तमू लेखनवृत्ति’ पुरस्कार प्रदान गरिएको छ । कास्कीको माछापुच्छ्र्रे गाउँपालिका ८, ल्वाङ गाउँमा आयोजित संस्थाको सातौं स्थापना दिवसका अवसरमा गोरखाको आरुघाट गाउँपालिका १ माझगाउँ, मान्बु घर भइ हाल धरानमा बस्दै आएका कवि गुरुङलाई नगद ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

वात्स्यायन र वैरागी काइँलालाई नागरिक अभिनन्दन

पोखरामा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ र धरानमा कवि वैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई शनिबार रथारोहणका साथ नागरिक अभिनन्दन गरिएको छ । बराललाई ८० वर्ष पूरा भएको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको नेतृत्वमा तीन दर्जन वाङ्मयिक तथा सामाजिक संघसंस्थाले अभिनन्दन गरेका हुन् ।

धरानमा बैरागी काइँलालाई अभिनन्दन

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली संस्कृतिकर्मी एवं प्रसिद्ध कवि बैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई धरानमा अभिनन्दन गरेको छ । धरानको सैनिक भवनमा शनिबार अभिनन्दन गर्नुअघि उनलाई रथारोहणका साथ नगरपरिक्रमा गरिएको थियो ।

आज धरानमा कवि वैरागी काइँलालाई नागरिक अभिनन्दन गरिँदै

काठमाडौँ । नेपाली कविता क्षेत्रका लिजेन्ड्री व्यक्तित्व वैरागी काइँलालाई धरानमा आज नागरिक अभिनन्दन गरिँदै छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका आयोजनामा भएको कार्यक्रममा काइँलालाई धरानको सैनिक भवनमा अभिनन्दन गरिने भएको हो । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा हुने अभिनन्दनमा मुन्धुमविद् समेत रहेका काइँलालाई संस्था र सर्वसाधारण दुवैको तर्फबाट नागरिक अभिनन्दन गरिने आयोजकले बताएको […]

एउटा कवि हराउँदा भेटिएको सुन्दर कविता कृति

गाउँघरमा परिवारसँग हुनु भनेको अभावबीचमा पनि धेरैथोक हुनु हो । दूरदेशमा कामको भारीले वर्षौं थिचिरहँदा कवि पलपल घरपरिवारको सामिप्य सम्झिरहन्छन् ।

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

काठमाडौँ- आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ । फिल्ममा समाजका लागि पुस्तक पढ्न प्रेरणा दिइरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ । उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं  खर्च गरेर धरानमा ‘कवि […]

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवन कथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’ मा छानिएको छ । समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ सञ्चालन गरिरहेका छन् । तीन दशकदेखि पुस्तकालय सञ्

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन स्रष्टाहरू सडकमा

२५ असार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनिमियता तथा भ्रष्टाचार शुद्धिकरण हुनुपर्ने माग गर्दै स्रष्टाहरू सडकमा उत्रिएका हुन् । शुक्रबार ४ बजे भद्रकाली मन्दिरपछाडि नागरिक अभियन्ताहरूसँगै कवि, लेखकहरूले प्रदर्शन गरे । उनीहरूले स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका सबै प्रकारका बेथिति अन्त्यको लागि २५ दिनदेखि सडक प्रदर्शन जारी राखेका छन् । ‘हाम्रो […]

कवितामय बन्यो अन्तर्राष्ट्रिय साहित्यिक सांस्कृतिक महोत्सव

धरानमा शुक्रबारदेखि सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सवको पहिलो दिन कवितामय भएको छ । धरान उपमहानगरपालिका–१३ ले आयोजना गरेको महोत्सवमा पूर्वाेत्तर भारतका नेपाली भाषी कवि,साहित्यकार र नेपाली कविले माहोल तताएका थिए ।

धरानमा फकिर कवि - Naya Patrika

प्रकाश आङ्देम्बे मेरा लागि कवि हुन् । तर, बल्ल कवितासंग्रह प्रकाशनको तयारी गर्दै छन् । बरु उनले आफूलाई नाटककार, गजलकार र फिल्म निर्देशकका रूपमा स्थापित गराइसकेका छन् । नेपालमा तांकासंग्रह...पूरा पढ्नुहोस् »