अहिले उठाइएका प्रश्नमा वर्तमान संविधानका लिखित प्रावधानलाई पुरानो संविधानको धङधङीले छोप्ने नियत छ भन्न सकिन्छ । यसमा राष्ट्रपतिलाई दोष दिने ठाउँ कतै पनि छैन । बरू, त्यसै आधारमा वकालती प्रतिप्रश्न गर्न सकिन्छ– हु द हेल आर यु टु ओभररुल द कन्स्टिट्युसन् ?