छानबिन समितिले साेधेका सबै प्रश्नको जवाफ दिएँ : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताउनुभयो बताउनुभएको छ । आज बिहिबार समितिले आर्थिक वर्ष २०७९ /०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपका विषयमा सोधेका सबै प्रश्नको आफूले जवाफ दिएको बताउनुभएको हो । समितिले पूर्वअर्थमन्त्री […]