लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्दै भूमिसम्बन्धी विषयमा कुनै समस्या भए कूटनीतिक पहलबाट समाधान गर्ने मान्यतामा सरकार रहेको पनि स्पष्ट पारे। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष […]

सम्बन्धित सामग्री

ओलीको भाषणले भूमि फिर्ता हुनेवाला छैन : प्रधानमन्त्री देउवा

दार्चुला । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा ओलीका भाषणले फिर्ता नहुने बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धन दार्चुलाद्वारा गोकुलेश्वरमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको हो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो […]

गठबन्धनलाई जिताउनुस्, दार्चुलाले मन्त्री पाउँछ : प्रधानमन्त्री देउवा

दार्चुला – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जिते दार्चुलाले मन्त्री पाउने आश्वासन दिनुभएकाे छ ।  आज बुधवार दार्चुलाको गोकुलेश्वरमा सत्तारूढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे आश्वासन दिनुभएकाे हाे । उहाँ भन्नुभयाे, ‘गठबन्धन आजको आवश्यकता हाे । गठबन्धनले जिते दार्चुलाले मन्त्री पाउँछ ।’  कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले मिचिएको नेपाली भूमि कुटनीतिक पहलबाट फिर्ता हुने बताउनुभयाे । महाकाली काेरिडोर, पञ्च...

नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री देउवा

काठमाडौं  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सीमासम्बन्धी विषय संवेदनशील विषय भएकाले सरकारले यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिरहेको बताउनुभएको हो । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो […]

नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ,’ उहाँले भन्नुभयो, ‘भूमि सम्बन्धी विषय विशेष संवेदनशील विषय भएकाले वार्ता र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ मान्यतामा रहि आएको छ र कूटनीतिक प्रयास जारी छ ।’