दार्चुला – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जिते दार्चुलाले मन्त्री पाउने आश्वासन दिनुभएकाे छ ।
आज बुधवार दार्चुलाको गोकुलेश्वरमा सत्तारूढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे आश्वासन दिनुभएकाे हाे । उहाँ भन्नुभयाे, ‘गठबन्धन आजको आवश्यकता हाे । गठबन्धनले जिते दार्चुलाले मन्त्री पाउँछ ।’
कार्यक्रममा बाेल्दै प्रधानमन्त्री देउवाले मिचिएको नेपाली भूमि कुटनीतिक पहलबाट फिर्ता हुने बताउनुभयाे । महाकाली काेरिडोर, पञ्च...