२१ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपालले समूह चरणमा तीन टेष्ट राष्ट्रसँग खेल्दैछ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल समूह डी मा परेको छ । यस समूहमा टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसहित एसोसिएट राष्ट्र नेपाल र नेदरल्याण्ड्स छन् । नेपालले यसअघि नै बंगलादेश र नेदरल्याण्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय खेलिसकेको छ भने […]
नयाँ मोडेलअनुसार दक्षिण अफ्रिका, बंगलादेश, न्युजिल्यान्ड, वेस्ट इन्डिज र श्रीलंका क्रिकेट बोर्डले आगामी चार वर्षसम्म थप १३ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछन्
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वार्षिक रेभेन्यु मोडेल सार्वजनिक गरेको...
टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ ।
आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ ।
अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।
सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् ।
सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...
एजेन्सी – ओपनर पाथुम निसांकाको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा दक्षिण अफ्रिकालाई १ सय ४३ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा १ सय ४२ रनमा अल आउट भयो । श्रीलंकाका पाथुम निसांकाले ५८ बलमा ६ चौका र ३ छक्का सहित […]
एजेन्सी– आइसिसी टि२० विश्वकप २०२१ मा आज पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । सुपर १२ को समूह १ मा रहेका दुबै टोली दोस्रो जित निकाल्ने सोचमा छन् । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको […]
काठमाडौं- श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिका विजयी भएको छ । कोलम्बोमा शनिबार राति दक्षिण अफ्रिकाले श्रीलंकालाई डीएल मेथडमा ६७ रनले हराएको हो । दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रनमा समेटियो । श्रीलंकाका चारिथ असालंकाले ७७ रनको […]
एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं । इंग्ल्याण्ड र वेल्समा भइरहेको एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार श्रीलंका र दक्षिण अफ्रिका खेल्दै छन् । यी दुई टिमबीचको खेल रिभरसाइड मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । ...
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट अघि श्रीलंका विरुद्धको अभ्यास खेलमा दक्षिण अफ्रिका ८७ रनले विजयी भएको छ । ३३९ रनको विशाल लक्ष्य पछ्याएका श्रीलंकाले ४२.३ ओभरमा सबै विकेट गुमाएर २५१ रनमै समेटियो ...