एजेन्सी – कतार लगातार दोस्रो पटक एएफसी एसियन कपको च्याम्पियन बनेको छ । घरेलु भूमिमा भएको संस्करणको फाइनलमा जोर्डन माथि ३-१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे । उनले सबै गोल पेनाल्टी मार्फत गरेका थिए । अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै […]
The post कतार लगातार दोस्रो पटक एसियन कप च्याम्पियन first appeared on हाम्रो खेलकुद.
१० असोज< हान्झाउ । इरानले एसियन गेम्समा पुरुष भलिबलमा लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेको छ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत मंगलबार राति भएको पुरुष भलिबलको फाइनलमा इरानले आयोजक चीनलाई ३-१ को सेटमा भएर स्वर्ण जितेको हो । सायदमोहम्मद मोउसाभिराघीको कप्तानीमा रहेको इरानले यसअघि २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी कप्तान सीताराना मगर ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी छिन् । एपिएफलाई लगातार तीन खेल जित दिलाउँदै एक खेल अगावै फाइनलमा पुर्याउन उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी सीताले प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी हुन् । शनिबार एपिएफले कोशीलाई ७ विकेटले हराउन सीताले […]
थाइल्यान्ड । नेपालका मुआथाई खेलाडी बरुण घले गुरुङले थाइल्यान्डमा आयोजित मुआथाई प्रतियोगितामा ह्याट्रिक गरेका छन् ।
थाइल्यान्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेस्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका
हार्दा पनि तेस्रो पटक, जित्दा पनि तेस्रो पटक अर्थात् ह्याट्रिक ! यही दुई सम्भावनाको सम्मुखमा छन्, एमाले नेता विशाल भट्टराई । २०५६ सालदेखि लगातार खोटाङबाट आम चुनावमा उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य भट्टराई ४ मंसिरको चुनावमा तेस्रो जितको खोजीमा छन् । २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई […]
काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका प्रदीप खड्काले व्यक्तिगत विधामा बिहीवार स्वर्ण पदक जित्दा समग्रमा तीन इभेन्टमा तीन स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका छन्।बिहीवार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन्। व्यक्तिगत विधामा टेनिसका शीर्ष वरियताका खड्काले एनआरएनका आरभ हाडालाई पराजित गर्दै स्वर्ण जितेका हुन्।०–३ सेटको दयनीय अवस्थामा पुगेका प्रदीपले लगातार सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट टाइब्रेकरमा लिँदै खेल
काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् । खेलकाे १५ औँ ओभरकाे अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् । उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाकाे विकेट लिएका हुन् । मयप्पन टी–२० विश्व कपमा ह्याट्रिक लिने पाँचाैँ बलर बनेका छन् । यसअघि अस्ट्रेलियाका ब्रेट ली (२००७), आयरल्यान्डका कर्टिस क्यामफेर (२०२१), श्रीलङ्काका वानिन्दु हसरङ्गा (२०२१) र दक्षिण अफ्रिकाका कागिसाे रबाडा (२०२१) ले ह्य...
५ साउन, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर माइकल ब्रासवेलले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो करिअरको पहिलो ओभरमै ह्याट्रिक लिएका छन् । आयरल्याण्डसँगको दोश्रो टी–२० अन्तर्राष्ट्रियमा ३१ वर्षका उनले आफ्नो करिअरको पहिलो ह्याट्रिक लिएका हुन् । आयरल्यान्डविरुद्ध १४ औं ओभरको तेश्रो, चौथो र पाँचौ बलमा उनले लगातार विकेट लिएका हुन् । २७ रन बनाएका मार्क आदिरलाई उनले १३.३ ओभरमा […]
काठमाडौं (हाम्रो खेलकुद) – अमिशा कार्कीले तेहोरो ह्याट्रिक पुरा गरेपछि बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा बाँसगढीले पुतलीबजार नगरपालिका स्याङ्जालाई १८–० को भारी गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । बाँसगढीको जितमा अमिशा […]
९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलमा शनिबार जाम्बिया र चीनबीचको खेलमा गोलको वर्षा भयो । दुई ह्याट्रिक भए । समूह एफअन्तर्गत मियागी स्टेडियममा भएको खेल ४-४ को बराबरीमा सकिएको थियो । उक्त खेलमा चीनका लागि शुअङ वाङले चार गोल गरिन् । जाम्बियाका लागि कप्तान बारब्रा बान्डाले ह्याट्रिक गरिन् भने […]