काठमाडौं : जयकिशन बस्नेतको लेखन निर्देशन तथा तारा थापा किम्भेको सम्पादनमा तयार भएको फिल्म धुम–२ भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो।
कमेडी–एक्सन जेनराको यस फिल्ममा निर्देशक जय किशन बस्नेत आफैं निर्माता हुन्। उनी फिल्मको लिड रोलमा छन्। उनले नारी...