काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई नहटाए संसद् नचल्ने स्पष्ट पारे । उनले भने, “सभामुखले संसद् चलाउन नसक्ने परिस्थिति सिर्जना गरेका छन् । एमालेले १४ सांसदलाई कारबाही गरेको सूचना लुकाएर बसे, विभाजनमा भूमिका खेले ? सभामुखको कुर्सीमा बसेर यस्तो गर्न मिल्छ ? अब संसद् चल्ने र नचल्ने कांग्रेसको […]