बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा गोमादेवी तिमल्सिना र (अन्य)मा गठबन्धन दलकै कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा  एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार  हुन्। तिमल्सिना र पौडेल क्रमश ४ सय ६३  र ४५०  मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४  मतभार प्राप्त गरेका छन् भने  उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी  उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनाव : बागमतीमा गठबन्धनका दुवै उम्मेदवार विजयी

हेटौंडा : राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार भएको निर्वाचनबाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी महिलातर्फ गोमादेवी तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेल विजयी भएका हुन्। तिमल्सिना नेकपा (एकीकृत समाजवादी) र पौडेल नेपाली कांग्रेसका हुन्। स्थानीय तहतर्फ २३७ र प्रदेशसभा तर्फ १०६ गरि कुल ३४३ मत खसेकोमध्ये तिमल्सिनाले स्थानीय तहबाट ११६ र प्रदेशबाट ५७ मत प्राप्त गरिन् । स्थानीय तहतर्फ उनको मत भार २०८८ र