खैरो हेरोइनसहित भारतीय युवक पक्राउ

पर्साको वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीया संजय बानियाँ छन् । बानियाँ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ संगमचोकमा बस्दै आएका छन् ।लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले उनको साथबाट ३ ग्राम ७ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ बाट पक्राउ गरेर उनीबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

सम्बन्धित सामग्री

हतियारसहित भारतीय युवक पक्राउ

काठमाडौँ – महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । भारतको सुरसण्ड शहरबाट हतियार बोकेर आउँदै गरेको […]

नक्कली नोटसहित भारतीय युवक पक्राउ

जनकपुरधाम – सिरहामा नक्कली नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्य सितामढी जिल्ला ग्राम पँचायत भासर मछहा -८ भन्सार चोक बस्ने २१ वर्षीय मो.रेजाउल्लाह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शनिबार जिल्लाको नरहा गाउँपालिका ५ स्थित कृपाल यादवले संचालन गरेको किशोरी ट्रेडस किराना पसलमा मो.रेजाउल्लाहले पाईलट […]

स्रोत नखुलेको २३ लाख ८९ हजार नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ

जनकपुरधाम – जनकपुरधामबाट स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाका १९ वर्षीय अब्दुल समी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। सोमबार साँझ करिब ५ बजे विषेश सूचनाको आधारमा प्रहरी चौकी हनुमाननगर धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाँस्थित महादेब मन्दिरनजिक २३ लाख […]

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

परासी । लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गए राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले […]

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई   गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले  जानकारी दिए । उहाँका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्र

नवलपरासीमा लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् ।

धनुषामा गाँजा बोकेको स्कार्पिओ भाग्दै गर्दा दुर्घटना, एक भारतीय युवक पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीको चेकजाँच देखेर भागिरहेको भारतीय स्कार्पियो दुर्घटना भएको छ। दुर्घटना भएको स्कार्पियोबाट साढे १९ किलो गाँजासहित एक युवक पक्राउ परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। पक्राउ पर्नेमा विहारको मधुवनीका २२ वर्षीय विजय कुमार महतो रहेको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। शनिबार साँझ ७ बजे बी.आर.३२ के ९१२७ नम्बरको स्कार्पियो बर्दिबासबाट आउँदै […]

नेपाली युवतीलाई विवाहको बहानामा बेच्न खोज्ने भारतीय युवक पक्राउ

वीरगञ्ज – फेसबुकमार्फत चिनजान भएकी नेपाली युवतीलाई विवाहको बहानामा भारत लगेर बेच्न खोज्ने एक भारतीय युवक पक्राउ परेका छन् । पर्सा प्रहरीले भारतको विहार राज्य पूर्वी चम्पारणको मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ वर्षका रेयान खान (मुन्ना आलम) लाई पक्राउ गरेको हो । पक्राउ परेका आलमले नुवाकोट घर भएकी एक युवतीलाई फेसबुकमार्फत चिनजान […]

पाँच किलो चाँदीसहित दुई भारतीय युवक पक्राउ

ठूलो परिमाणमा चाँदीसहित सिराहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

अटोमेटिक पेस्तोलसहित दुई भारतीय युवक पक्राउ

१८ पुस, काठमाडौं । अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक महोत्तरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास छन् । महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग विवाद गरेर भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश […]